Jump to content

मुख्य पृष्ठ

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Main Page and the translation is 100% complete.

मेटा-विकी

मेटा-विकीमा स्वागत छ। यो सामान्यत विकिमिडिया फाउन्डेसनका विकिमिडिया परियोजनाहरूको तथा विकिमीडिया आन्दोलनको विश्वव्यापी सामुदायिक साइट हो। मेटा-विकिको छलफलको क्षेत्रमा समन्वय र दस्तावेजिकरणदेखि भविष्यमा हुने विकिमेडियाका कृयाकलापको योजना तथा विश्लेषणसम्म पर्छन्।

अन्य मेटा-केन्द्रित विकिहरू जस्तै: विकिमीडिया आउटरीच विशेष परियोजनाहरू हुन्। सम्बन्धित विषयहरूमा विकिमिडियाको पत्राचार सूची (मुख्यतया फाउन्डेसन-१) र आइआरसी च्यानल (#wikimediaजोडिनुहोस्) र विकिमेडिया च्याप्टरका स्थानिय विकीमा तथा अन्य स्थानमा पनि छलफल हुन्छन्।

वर्तमान घटनाहरू

जुन २०२६

June 9 – June 23: Voting period for the proposed changes to the Universal Code of Conduct Enforcement Guidelines and Coordinating Committee (U4C) Charter is open. (voting information / proposed changes / link to vote)

जुलाई २०२६

July 21 – July 25: Wikimania 2026 in Paris, France
समुदाय र सूचना
विकिमिडिया फाउन्डेसन, मेटा-विकी, र यसका भगिनी परियोजनाहरू
The Wikimedia Foundation is the overarching non-profit foundation that owns the Wikimedia servers along with the domain names, logos and trademarks of all Wikimedia projects and MediaWiki. Meta-Wiki is the coordination wiki for the various Wikimedia wikis.